राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छः नेता कँडेल

जनकपुरधाम । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस धनुषा कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कँडेलले सभामुख चयनको नाममा सत्तापक्षले प्रतिनिधिसभालाई स्वेच्छाचारी बनाएको आरोप लगाए । प्रतिनिधिसभा सदस्यसमेत रहेका कँडेलले सभामुख चयनको आवरणमा सूचना टाँस गरी सदन सञ्चालन नहुनुले … Continue reading राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छः नेता कँडेल